खाद्य सामग्री वितरण

खाद्य सामग्री वितरण

February 28,2022

नेपाल डेभलपमेन्ट साेसाइटीले सुनसरी जिल्लाकाे काेशी गाउँपालिकाका २७० ‍भाेक्राहा नरसिह गाउपालिकाका २८० हरिनगर गाउँपालिकाका २८० र सप्तरीकाे राजविराज नगरपाालिकाका २७० अतिविपन्न परिवारलाई खाद्य सामग्री वितरण गरेकाे छ । प्रति परिवार २५ किलाे चामल ५ किलाे गहुँकाे पिठाे १  किलाे चिनी २ किलाे मुसुर दाल १ लिटर खाने तेल १/२ किलाे  चियापत्ती र १  किलाे नुन वितरण गरेकाे हाे । 

Change Their World. Change Yours. This changes everything.